दसैँमा मासु स्वस्थ तरिकाले पकाएर खान चिकित्सकको सुझाव
चितवनः आज दसैँको महाअष्टमी, घरघरमा खसी बोका, राँगा, च्याङ्ग्रालगायतका पशु चौपायको बलि दिएर मासु खाने गरिन्छ। मासु... विस्तृतमा
नवघोषित कुमारी आर्यताराले आज आसन ग्रहण गर्ने
काठमाडौँः नवघोषित कुमारी आर्यतारा शाक्यले मङ्गलवार (आज) आसन ग्रहण गर्ने भएकी छिन्।
नवरात्रको नवौँ दिनः आश्विन शुक्ल अष्टमी ‘महागौरी देवी’को पूजाआराधना गरिँदै
काठमाडौँ: बडादसैँ एवं नवरात्रको नवौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक... विस्तृतमा
अनियमितताको आरोपमा छानबिन समिति गठन
काठमाडौंः सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख मेकानिकल इन्जिनियर रोशनकुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई... विस्तृतमा
निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
काठमाडौंः प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताइन।
एकीकृत समाजवादीले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने
काठमाडौँः नेकपा (एकीकृत समाजवादी)ले पार्टीको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने सैद्धान्तिक आधार तयार गरेको छ... विस्तृतमा
- ‹ previous
- 273 of 4788
- next ›