गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ
सुर्खेतः जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ।
आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस
काठमाडौँ: विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी... विस्तृतमा
तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो... विस्तृतमा
नयाँ वर्ष सन् २०२६ सुरु
काठमाडौँः ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ।
सुत्केरी र गर्भवतीका लागि चाहिने आइरन चक्की समेत किन्न सकेका छैनाैँ : मन्त्री गाैतम
काठमाण्डौः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले पछिल्लो दुई वर्षमा सुत्केरी र गर्भवतीका लागि चाहिने आइरन... विस्तृतमा
विश्वकपको ट्रफी नेपालमा ल्याइने
काठमाडौँ: भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुने आइसिसी पुरुष टि–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम... विस्तृतमा
- ‹ previous
- 272 of 4855
- next ›