डेराको कोठामा शिक्षक मृत फेला
सल्यानः सल्यानमा एक सामुदायिक विद्यालयका शिक्षक आफ्नै डेराको कोठामा मृत अवस्थामा फेला परेका छन्।
ग्यास ट्याङ्करले ई–रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते, ६ को अवस्था गम्भीर
वीरगञ्जः वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडकखण्डमा ग्यास ट्याङ्करले ई–रिक्सालाई पछाडिबाट ठक्कर... विस्तृतमा
चितवनमा २० किलो चरेससहित दुई जना पक्राउ
चितवनः चितवनको इच्छाकामना गाउँपालिकाबाट प्रहरीले २० किलो चरेसजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा... विस्तृतमा
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
काठमाडौंः मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ ।
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव नियुक्त
काठमाडौँ: सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङकी उक्याव (काठमाडौँ)लाई नियुक्त गरेको छ।
- ‹ previous
- 200 of 5092
- next ›