लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव नियुक्त
२०८३ साउन २०, ०१:४३
काठमाडौँ: सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा याङकी उक्याव (काठमाडौँ)लाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्यावलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो। उक्त जानकारी प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले दिएकी छन्।
कमेन्ट लोड गर्नुस