रसुवा बाढीबाट मृत्यु हुनेको संख्या १ हजार ५८ पुग्यो
काठमाडौं– हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला परेका छन् । नेपाल प्रहरीका अनुसार मंगलबार... विस्तृतमा
भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता
काठमाडौँ: भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएकामध्ये हालसम्म चार हजार २७० जनाको उद्धार... विस्तृतमा
भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज
काठमाडौँ: रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परी घाइते भएर उपचारका लागि काठमाडौँको राष्ट्रिय ट्रमा... विस्तृतमा
प्रधानमन्त्री शाहसँग सभापति लामिछानेको भेट
काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज... विस्तृतमा
भोटेकोशी बाढीपछि शव खोजी र उद्धारमा सेनाको व्यापक परिचालन, ड्रोन र रबरबोटसहित ४३६ जना खटिए
चितवन: भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ हुँदै चितवनसम्म प्रभाव परेपछि शव खोजी, उद्धार... विस्तृतमा
- ‹ previous
- 151 of 5085
- next ›