सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

भदौ १७, ०२:००रासस

यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैनः प्रधानमन्त्री शाह

काठमाडौँः प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर विश्राम लिने छुट नभएको बताएका छन्।

भदौ १७, ०८:२५खबर संवाददाता

घाटा खाए पनि पेट्रोलियम मूल्य नबढाउने निगमको निर्णय

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य तत्कालका लागि यथावत् राख्ने निर्णय गरेको छ।

भदौ १७, ०८:२३रासस

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन विज्ञको सुझाव

ललितपुर: जलस्रोतविज्ञ तथा पूर्वजलस्रोतमन्त्री इन्जिनियर दीपक ज्ञवालीले विकासका नाममा भएका अभ्यासका कारण विपद्को... विस्तृतमा

भदौ १७, ०८:१७रासस

भोटेकोशी बाढीः  शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवनः रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवमध्ये... विस्तृतमा

भदौ १७, ०७:३९खबर संवाददाता

सुनकोशी, बुढीगण्डकी लगायतका नदीमा जलसतहले सतर्कता तह पार गर्याे, सतर्कता अपनाउन आग्रह

काठमाडौँ:देशका विभिन्न भागमा भइरहेको वर्षासँगै ठूला नदीहरूमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ।

भदौ १६, ०५:१०खबर संवाददाता

बाढी प्रभावित बालबालिकाको तस्विर, श्रव्यदृश्य सामग्री सामाजिक सञ्चालनमा नराख्न अपिल

काठमाडौँः राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढी प्रभावित क्षेत्रका बालबालिकाको तस्विर तथा श्रव्यदृश्य... विस्तृतमा