सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

असार १, ०९:४१रासस

अधिक ज्येष्ठ कृष्ण आमावास्या: नबोली स्नान गरी मनाइयो सोमबारे औँसी

काठमाडौँ: सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहान मौन स्नान गरेर मनाइएको छ।

जेठ ३१, ०५:२९रासस

युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी पाँच वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता... विस्तृतमा

जेठ ३१, ०४:२५रासस

विश्व आदिवासी युवा सम्मेलन सम्पन्न

काठमाडौँ: आदिवासी जनजाति युवा महासङ्घ नेपाल र राष्ट्रिय युवा परिषद्को आयोजनामा विश्व आदिवासी युवा सम्मेलन–२०२६... विस्तृतमा

जेठ ३१, ०४:०८रासस

राष्ट्र बैङ्कको अध्ययनः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

 काठमाडौँ: मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा पदार्थ र उत्पादित वस्तुका लागि उपयुक्त बजार... विस्तृतमा

जेठ ३१, ०२:२३रासस

नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ

काठमाडौँ: विज्ञहरुले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको जोखिम अझै कायम रहेको बताएका छन्।... विस्तृतमा

जेठ ३१, १२:१७रासस

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि... विस्तृतमा