सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि

असोज २७, ०३:५९खबर संवाददाता

धनगढीमा चार वर्षदेखि पुष्पखेती गर्दै अछामका रोशन साउँद

धनगढीः कृषि विषय पढेका अछामका रोशन साउँद र दशरथ साउँद चार वर्षदेखि धनगढी-९ मा व्यावसायिक पुष्पखेतीमा जमेका छन्।

असोज २७, ०३:१३कमल सावद

कैलाली–कञ्चनपुरका किसानलाई धान भित्र्याउन चटारो

धनगढी : कैलाली र कञ्चनपुरका किसानहरूलाई धान भित्र्याउन चटारो छ। दसैँ सकिएपछि किसानलाई धान भित्र्याउन चटारो भएको हो।

असोज २७, ०९:५९रासस

बिउ बिक्रीबाट कैलालीका किसानको आम्दानीमा वृद्धि

धनगढीः कैलालीको गोदावरी नगरपालिका-८ का किसान बुद्धिराम चौधरी गुणस्तरीय बिउ बिक्रीबाट आम्दानी बढ्न थालेपछि बिउ... विस्तृतमा

असोज २४, ०७:२३रासस

एकल महिलाको लोभलाग्दो अग्र्यानिक तरकारीखेती

भोजपुरः टेम्केमैयुङ गाउँपालिका–४ नागीकी एकल महिला मायादेवी राई अहिले गाउँकै प्रेरणादायी किसान बनेकी छिन्।

असोज २४, ०७:२०रासस

सामूहिक खेतीबाट मनग्य आम्दानी गर्दै महिला

दाङ: पछिल्लो समय दाङका महिला सामूहिक खेतीमा लागेका छन्। घोराही उपमहानगरपालिका–८ कटुकी सेवारमा रहेको जनचेतना महिला... विस्तृतमा

असोज २२, ०२:५२खबर संवाददाता

डडेल्धुरामा ४५ मिलिमिटर वर्षा, हिउँदे बालीका लागि वरदान

डडेलधुरा : देशभरबाट मनसुन बाहिरिएपनि डडेलधुरा सदरमुकामलगायत आसपासका क्षेत्रमा वर्षा भएको छ।