तरकारीमा मनलाग्दी विषादीको प्रयोग, यसो भन्छन् बाली संरक्षण अधिकृत
धनगढीः तरकारीमा जथाभावी विषादी प्रयोग नगर्न कृषि अधिकारीले आग्रह गरेका छन्।
कैलालीमा केराको थामबाट रेसा उत्पादन
कैलाली: कैलालीको टीकापुर–८ स्थित धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ। धनसिंहपुर एकता समाज बचत तथ ऋण... विस्तृतमा
कञ्चनपुरमा लक्ष्यको २० प्रतिशतमात्रै धान खरिद
कञ्चनपुर: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले लक्ष्यको २० प्रतिशतमात्रै धान खरिद गर्न सकेको छ।... विस्तृतमा
बाजुराको एक पालिकामा पशु स्वास्थ्य शिविर सञ्चालन
बाजुराः बाजुरामा पशु स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
कैलालीका किसानले उत्पादन गरेका माछा पोखरीमै मर्न थाले
धनगढीः कैलालीका किसानले उत्पादन गरेका माछा पाखेरीमै मर्न थालेका छन्। उत्पादित माछाले बजार नपाउँदा पोखरीमै माछा... विस्तृतमा
शीतलहरले तरकारीबालीमा डढुवा रोगको जोखिम
धनगढीः शीतलहरका कारण डढुवा रोगले आलु, गोलभेँडा लगायत तरकारी बालीमा समस्या देखिएको छ। ‘तीन दशक अघिसम्म यस्तो... विस्तृतमा
- ‹ previous
- 60 of 293
- next ›