सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेमौसमी काउली टिप्दै किसान

२०८० चैत्र १, ०७:३४ रासस

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका किसान महिला बारीमा रोपिएको बेमौसमी काउली टिप्दै। बालुवाफाँटाका ७० बढी परिवारले बेमौसमी काउली खेती गरेर आम्दानी गर्दै आएका छन्। 

कमेन्ट लोड गर्नुस