रैथाने बालीको खेती घट्दै, उत्पादन चिनाउन महोत्सवमा स्टल
बजारीकरणमा समस्या भएपछि बाजुरामा रैथाने बालीको खेती गर्ने क्रम र उत्पादन घट्दै गएको छ। बाजुराको रैथाने बालीको... विस्तृतमा
धनगढीमा प्याजको मूल्य किलोको दुई सय, हाट बजारमा पनि पाउँनै छोड्यो
भारतबाट प्याजको आयात रोकिएसंगै कैलालीका बजारमा मूल्य आकासिएर प्रतिकिलो दुई सय पुगेको छ। भारतले प्याज निर्यातमा... विस्तृतमा
१० दिनसम्म कुखुराका चल्ला बिक्री रोक्ने निर्णय
देशमा आत्मनिर्भर रहेको कुखुराजन्य पदार्थको लागत मूल्य पाउन नसकेपछि ह्याचरी उद्योग सङ्कटमा परेका छन्। उत्पादन... विस्तृतमा
कञ्चनपुरका उखु किसानलाई कटान अनुमती पाउन पनि मुस्किल, भारतबाट उखु ल्याईदै
उचित मूल्य नपाउँदा हैरान भएका कञ्चनपुरका उखु किसानलाई कटान अनुमती पाउँन पनि मुस्किल हुन थालेको छ। सरकारले मूल्य... विस्तृतमा
सुदूरपश्चिम सरकारले ल्याएको १० करोडको साना सिचाँईका कार्यक्रम कार्यान्वयनमा ढिलाई
सुदूरपश्चिमका किसानहरुले यसवर्ष पनि सिँचाई सुविधाको अभावका बिच हिउँदे बाली लगाउन थालेका छन्। सिँचाई सुविधाको... विस्तृतमा
बैतडीमा पहिलोपटक टिलापिया माछामा अनुसन्धान
बैतडीमा पहिलोपटक टिलापिया जातको एकलिङ्गीय माछाको उत्पादनमा अनुसन्धान गरेको छ। गोकुलेश्वर कृषि तथा पशुविज्ञान... विस्तृतमा
- ‹ previous
- 233 of 298
- next ›