फूलखेतीबाट पाँच लाख आम्दानी
झापाको विर्तामोड नगरपालिका–९ निवासी लक्ष्मीमाया अधिकारीले सयपत्री फूलको व्यावसायिक खेती गरेको अढाई वर्ष भयो। उनले... विस्तृतमा
के हो एभोकाडो ? बजारमा उच्च माग
इलाम बजारका फलफूल व्यापारी बालकुमार पोख्रेलले बेच्नका लागि जति एभोकाडो खोजे तर मागअनुसार पाउन सकेनन्। एक विशेष... विस्तृतमा
पशु आहारका लागि दुई सय बिघामा मकैखेती
मकैबाट बनाइने पशु आहार ‘साइलेक्स’ उत्पादनका लागि झापामा २०० बिघामा मकैखेती गरिएको छ। झापालाई पशु आहारमा आत्मनिर्भर... विस्तृतमा
सुदूरपश्चिम सरकारबाट कृषिमा लाखौँ अनुदान लिएर कार्यक्रम नै सञ्चालन गरेनन् सहकारीले
कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ को नवज्योती कृषक बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिक वर्षमा प्रदेशको... विस्तृतमा
मुलुककै पहिलो मल उद्योगमा चमेराको बास
झापामा रहेका मुलुककै पहिलो रासायनिक मल उद्योग लुना नेपाल केमिकल एण्ड फर्टिलाइजर प्रालि बन्द भएपछि अहिले चमेराको... विस्तृतमा
नमूना भैँसी फार्म सञ्चालन गर्ने सुदूरपश्चिम सरकारको योजना कार्यान्वयनमा ढिलाई
चार करोडमा देशकै नमूना भैसी फार्म सञ्चालन गर्ने सुदूरपश्चिम सरकारको योजना कार्यान्वयनमा ढिलाई भएको छ। चालु... विस्तृतमा
- ‹ previous
- 224 of 297
- next ›