अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान
चितवनको रामपुरमा रहेको राष्ट्रिय मकैवाली अनुसन्धान कार्यक्रमले अमेरिकन फौजीकीरा नियन्त्रणका लागि अनुसन्धान थालेको... विस्तृतमा
कञ्चनपुरमा वकालत पेशासँगै कुखुरापालनमा जमेका उद्धवराज
कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका उद्धवराज भट्ट पेशाले अधिवक्ता छन् । अधिवक्तासँगै उहाँ सफल कुखुरापालक... विस्तृतमा
किसानलाई कात्तिके बाली भित्र्याउने चटारो
उच्च हिमाली जिल्ला हुम्लाका किसानलाई कात्तिके बाली भित्र्याउन भ्याइनभ्याई भएको छ। किसानहरू यतिबेला फागुन चैतमा... विस्तृतमा
राजधानीका स्थानीय तहमा गुर्जो रोपण अभियान तीव्र
राजधानीका स्थानीय तहमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपणका लागि वितरण... विस्तृतमा
कैलालीमा धान खेतमा रगिन गर्दै बीउ उत्पादन कृषि सहकारी
कैलालीमा धान बीजवृद्धि खेती गरेका कृषि सहकारी धान खेतमा रगिन गरिरहेका छन्। बीउमा जातीय शुद्धताका लागि खडा अवस्थामा... विस्तृतमा
बाली संरक्षण प्रयोगशाला स्थापना
कृषि ज्ञान केन्द्र तनहुँले बाली संरक्षण प्रयोगशाला स्थापना गरेको छ। कृषि बालीमा लाग्ने रोगकिराको सही पहिचान गरी... विस्तृतमा
- ‹ previous
- 180 of 298
- next ›