सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि

असोज १०, ०५:१७रासस

रातभर खेतमै जाग्राम बस्छन् धनगढीका कृषक

कैलाली: जङ्गली बँदेलले खेतमा पाक्न लागेको धानबालीमा क्षति पुर्‍याउन  थालेपछि धनगढी उपमहानगरपालिका–३ का स्थानीय... विस्तृतमा

असोज ९, ०८:१२रासस

कलिलैमा किसानले किवी टिपेपछि समस्या

कलिलै टिपेर  किसानले किवीफल बजार पु¥याउन थालेपछि पछिल्लो समय किवीको गुणस्तरीयतामाथि प्रश्न खडा भएको छ। किसानले... विस्तृतमा

असोज ५, ११:२२रासस

अब विश्व बजारमा ‘नेपाल टी’, १२ कम्पनीले लोगो पाउँदै

नेपाल चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (टे«डमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ। ‘नेपाल टी... विस्तृतमा

असोज ५, ०८:२०रासस

बिचौलियाको मारमा केरा किसान

चितवन : पोखराकी सुशीला केसी अधिकारीले चितवनको आफ्नो बारीको केरा कोसाको रु तीन हाराहारीमा बिक्री गर्नुहुन्छ तर... विस्तृतमा

असोज ४, ०८:४५रासस

प्याजको मूल्य बढी लिने पाँच पसललाई कारवाही

सुस्ता पश्चिमका  पाँच पसल बढी मूल्यमा प्याज बेचेको अभियोगमा कारवाहीमा परेका छन्। भारतले प्याज निर्यातमा प्रतिबन्ध... विस्तृतमा

असोज ४, ११:०७रासस

सर्लाहीबाट ३ अर्बकोे तरकारी निर्यात

सर्लाहीको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६÷०७७ मा रु तीन अर्बभन्दा बढीको तरकारी निकासी भएको छ। लालबन्दी,... विस्तृतमा