डडेल्धुरामा मतगणना सुरु, रास्वपाका तारा जोशीको अग्रता
धनगढीः डडेल्धुरामा मतगणना सुरु भएको छ। परशुराम नगरपालिकाबाट मतगणना थालिएकोमा हालसम्म १ हजार ३१२ मत गणना गरिएको छ।
म्याग्दीमा महावीर पुनको अग्रता
काठमाडौंः म्याग्दीमा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गरेका छन्।
मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली विजयी
मुस्ताङ: हिमालपारीको जिल्ला मुस्ताङमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन्।
चितवन–२ मा रवि लामिछानेको फराकिलो अग्रता
चितवनः चितवन–२ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार रवि लामिछानेले फराकिलो अग्रता... विस्तृतमा
कैलाली–५ मा रास्वपाका आनन्दबहादुर चन्दको अग्रता
धनगढीः कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना जारी रहेको छ। आज बिहानदेखि सुरु भएको मतगणनाअन्तर्गत हालसम्म १... विस्तृतमा
सर्लाही–४ मा गगन थापा पछाडि
काठमाडौंः जारी मतगणनामा नेपाली कांग्रेसका सभापति गगन थापा पछाडि परेका छन्। सर्लाही–४ मा उनी राष्ट्रिय स्वतन्त्र... विस्तृतमा
- ‹ previous
- 66 of 1674
- next ›