मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ विजयी
धनगढीः मनाङबाट प्रतिनिधि सभा सदस्यमा टेकबहादुर गुरुङ विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार गुरुङले २ हजार... विस्तृतमा
मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित
काठमाडौं: मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन्।
काठमाडौँ–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी
काठमाडौँ – काठमाडौँ क्षेत्र नम्बर ८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन्।
काठमाडौँ–६ मा रास्वपाका शिशिर खनाल विजयी
काठमाडौँ: काठमाडौँ क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल विजयी भएका छन्।
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता
काठमाडौंः नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्... विस्तृतमा
गुल्मी–१ मा रास्वपाका सागर ढकालको अग्रता
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकालले गुल्मी–१ मा प्रारम्भिक मतगणनामा अग्रता... विस्तृतमा
- ‹ previous
- 65 of 1674
- next ›