सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

चैत्र १५, १२:५३खबर संवाददाता

नागरिक उन्मुक्तिका दुई मन्त्रीलाई तोकियो जिम्मेवारी

धनगढीः नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य बनेका दुई जना मन्त्रीलाई जिम्मेवारी तोकिएको छ।

चैत्र १५, ११:३४खबर संवाददाता

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर... विस्तृतमा

चैत्र १५, १०:५८खबर संवाददाता

सुदूरपश्चिममा नागरिक उन्मुक्तिका २ मन्त्रीले पदभार ग्रहण गर्दै

धनगढी: सुदूरपश्चिम प्रदेशका २ जना बिना विभागीय मन्त्रीहरूले पदभार ग्रहण गर्ने भएका छन्। नेपाली काँग्रेसका संसदीय... विस्तृतमा

चैत्र १४, ०६:३५खबर संवाददाता

नागरिक उन्मुक्तिभित्र फेरी किचलो, सांसद नै दुई कित्तामा

धनगढीः नागरिक उन्मुक्ति पार्टीभित्र फेरी किचलो सुरु भएको छ।

चैत्र १४, ०३:३०खबर संवाददाता

सत्ता गठबन्धनलाई समर्थन गर्ने अध्यक्ष रञ्जिता पक्षको निर्णय

धनगढीः नागरिक उन्मुक्ति पार्टीले एमाले–माओवादी र रास्वपासहितको गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ।

चैत्र १४, ०२:५६खबर संवाददाता

एकीकृत समाजवादीले टुंग्यायो बझाङको उम्मेदवार

धनगढीः एकीकृत समाजवादीले बझाङको प्रदेश सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको छ।