जिल्ला समन्वय समिति कैलालीका लागि काँग्रेसले लगायो उम्मेदवारको टुंगो
धनगढीः जिल्ला समन्वय समिति कैलाली प्रमुखका लागि नेपाली काँग्रेसले उम्मेदवारको टुंगो लगाएको छ।
रास्वपाको प्रदर्शनमा सांसद चौधरीसहित १७ नेता कार्यकर्ता पक्राउ
काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालुवाटार क्षेत्रमा प्रदर्शन सुरु गरेको छ।
सुदूरपश्चिम प्रदेशसभामा विषयगत समिति नेतृत्वविहीन हुँदा काम प्रभावित
कैलालीः सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिका सभापति लामो समयदेखि नेतृत्वविहीन हुँदा समितिको कामकारबाही प्रभावित... विस्तृतमा
एमालेबाट भीमदत्त नगरपालिका–६ को वडाअध्यक्षमा चन्दले उम्मेदवारी दिने
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि एमालेले उम्मेदवार टुंगो लगाएको छ।
रास्वपाको सडक प्रदर्शन स्थगित
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सडक प्रदर्शन स्थगित गरेको छ।
बालुवाटारमा सत्ता साझेदार दलको बैठक
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सत्ता साझेदार दलको बैठक जारी छ।
- ‹ previous
- 263 of 1649
- next ›