जनतालाई दुःख दिने कर्मचारीको आन्दोलनमा जनप्रतिनिधिको पनि समर्थन
सरकारले लागु गरेको नयाँ अध्यादेशमा चित्त नबुझेको भन्दै स्थानीय तहका कर्मचारी आन्दोलनमा छन्। उनीहरुको आन्दोलनले... विस्तृतमा
११ महिनामा साढे २८ सय विदेशी पर्यटक पश्चिमी नाकाबाट भित्रिए
सुदूरपश्चिम प्रदेशका पर्यटकीय स्थलहरु विदेशी पर्यटकको रोजाईमा पर्न सकेका छैनन्। पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा... विस्तृतमा
हिउँदको हिलोमा, मुख्यमन्त्री हुईकिन्छन् चिल्लो गाडीमा
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को शहिद गेट क्याम्पस रोडमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको... विस्तृतमा
९ महिनासम्म सेती अञ्चल अस्पतालको लिफ्ट मर्मत भएन्
सेती अञ्चल अस्पतालले नौ महिनादेखि विग्रिएको लिफ्ट मर्मत नगर्दा गम्भीर प्रकृतिका विरामीलाई पिठ्युमै बोकेर उपचार... विस्तृतमा
प्रहरीले रकम असुलेर लागु औषध दुर्व्यसनीलाई उम्काउदा नियन्त्रणमा चुनौती
लागु औषध दुव्र्यशनी तथा ओसारपसारमा संलग्नलाई पक्राउ गरी रकम असुुलेर छोडने गरेपछि नियन्त्रणमा चुनौति थपिदै गएको छ।... विस्तृतमा
नयाँ संरचनामा विकासे अड्डाको सङख्या घटाएर कार्यक्षेत्र बढाउँदा कार्य सम्पादनमा चुनौती
विगतमा जिल्लागत संरचनामा रहेका भौतिक पूर्वाधार विकास कार्यालयको कार्यक्षेत्र बढाएर सोही अनुसारको जनशक्ति... विस्तृतमा
- ‹ previous
- 91 of 100
- next ›