सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

कैलालीबाट ब्राउनसुगरसहित ३ जना पक्राउ 

माघ १५, ०९:५५खबर संवाददाता

धनगढीः कैलालीबाट ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन्।

बझाङको विद्यालय भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्दा दायर

माघ १५, ०९:१०खबर संवाददाता

बझाङः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको वित्थडचिर गाउँपालिका–९ स्थित श्री सुनकुडा माध्यमिक विद्यालयको भवन... विस्तृतमा

कञ्चनपुरबाट हाडवेयर र मोबाईलका सामान बरामद

माघ १५, ०८:५४खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट हाडवेयर र मोबाईलका सामान बरामद गरिएको छ।

सवारी ज्यान मुद्दामा फरार घोडाघोडीका एक जना पक्राउ

माघ १५, ०८:५०खबर संवाददाता

धनगढीः सवारी ज्यान मुद्दामा फरार कैलालीको घोडाघोडीका एक जना पक्राउ परेका छन्।

बहु बिवाह मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ

माघ १५, ०८:४४खबर संवाददाता

कञ्चनपुरः बहु बिवाह मुद्दामा फरार कञ्चनपुरका एक जना पक्राउ परेका छन्।

टीकापुरबाट भन्सार छलीका सामान बरामद

माघ १५, ०८:४०खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।