सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

प्रदेश प्रमुख मियाँसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस

जेठ ८, ०८:२९खबर संवाददाता

कैलालीः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष महालेखा परीक्षकको आठौँ वार्षिक प्रतिवेदन पेस गरिएको छ।

बाजुरामा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेठ ८, ०८:२१खबर संवाददाता

बाजुराः चोरी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई बाजुरा प्रहरीले पक्राउ गरेको छ।

धनगढीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

जेठ ८, ०८:१७खबर संवाददाता

धनगढीः कैलालीमा प्रहरीले तस्करी गर्ने एक जनालाई पक्राउ गरेको छ।

बझाङमा चरेससहित दुई युवक पक्राउ

जेठ ८, ०७:५८खबर संवाददाता

बझाङः बझाङको जयपृथ्वी नगरपालिका–३ भिडमुनीबाट प्रहरीले अवैध लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ।

कैलालीको भजनीबाट खैरो हेरोईनसहित एक युवक पक्राउ

जेठ ८, ०७:५३खबर संवाददाता

धनगढीः कैलालीको भजनीबाट खैरो हेरोईनसहित एक युवक पक्राउ परेका छन्।

आलु खेतीबाट आत्मनिर्भर बन्दै बैतडीका किसान

जेठ ८, ०६:४३खबर संवाददाता

आलु खेतीबाट आत्मनिर्भर बन्दै किसान