सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

डोटीका रविन्द्र शाही काठमाडौँबाट सम्पर्कविहीन

जेठ १५, ०७:५७खबर संवाददाता

धनगढी: डोटीका एक किशोर काठमाडौँबाट बेपत्ता भएका छन्। जिल्लाको शिखर नगरपालिका–१ कपल्लेका १६ वर्षीय रविन्द्र शाही... विस्तृतमा

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया यसै वर्ष सुरु हुने

जेठ १५, ०७:४७खबर संवाददाता

धनगढीः लामो समयदेखि चर्चामा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माण प्रक्रिया अब औपचारिक... विस्तृतमा

शारदा माध्यमिक विद्यालयको स्वर्णजयन्ती स्मारिका ‘शारदी पुष्प’ लोकार्पण

जेठ १५, ०७:३९खबर संवाददाता

धनगढी: धनगढी-२ स्थित  शारदा माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहका अवसरमा प्रकाशित गरिएको ‘शारदी पुष्प’ नामक... विस्तृतमा

फाप्ला क्रिकेट रंगशाला तीन वर्षभित्र सम्पन्न गर्ने सरकारको लक्ष्य

जेठ १५, ०६:१९खबर संवाददाता

धनगढीः सरकारले कैलालीमा निर्माणाधीन फाप्ला क्रिकेट रंगशाला तीन वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ।

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबिबिएससहित ४ विधा सुरु हुने

जेठ १५, ०६:१२खबर संवाददाता

धनगढीः सरकारले कैलालीको गेटामा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएससहित चार विधाका... विस्तृतमा

सरकारद्वारा २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट घोषणा

जेठ १५, ०५:५७खबर संवाददाता

काठमाडौँः सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेको छ।