सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

धनगढीमा भोलिदेखि सातदिने ‘ड्रिम एजुकेसन एब्रोड शैक्षिक मेला’ सुरु हुँदै

जेठ २३, ०२:२३खबर संवाददाता

धनगढी: उच्च शिक्षाका लागि विदेश अध्ययनको तयारी गरिरहेका विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै धनगढीमा भोलिदेखि... विस्तृतमा

टिकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन सुरु

जेठ २३, १२:५२खबर संवाददाता

धनगढीः अन्तर व्यवस्थापिका मञ्चको आयोजनामा कैलालीको टिकापुर मा अन्तर व्यवस्थापिका सम्मेलन सुरु भएको छ।

सैँतिस जिल्लामा आज रास्वपाको अधिवेशन

जेठ २३, १२:३५खबर संवाददाता

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टीको ३७ जिल्लामा आज अधिवेशन हुँदैछ। सो पार्टीको केन्द्रीय समितिले यही जेठ २३ र... विस्तृतमा

धनगढीमा भन्सार छलिका सामान बेवारिसे अवस्थामा बरामद

जेठ २३, ११:५०खबर संवाददाता

कैलाली: कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–३ स्थित ट्राफिक चौराहाबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका... विस्तृतमा

 सशस्त्र प्रहरीले विपदका लागि बेलौरीमा २९ जना विपद् स्वयंसेवक तयार पार्यो 

जेठ २३, ११:४२खबर संवाददाता

बेलौरी: बेलौरीमा सञ्चालित २१ दिने समुदाय विपद् स्वयंसेवक तालिम सकिएको छ। बैशाख २९ गतेदेखी बेलौरी नगरपालिकामा... विस्तृतमा

कैलालीको कुसुमघाटबाट खैरो हेरोइनसहित एक युवक पक्राउ

जेठ २३, ११:३५खबर संवाददाता

धनगढी: कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटबाट प्रहरीले खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ।