स्रोत नखुलेको ५१ लाख रुपैयाँसहित एक जना पक्राउ
साउन २८, १०:११खबर संवाददाता
काठमाडौँः सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित... विस्तृतमा
२० वर्ष कैद सजाय तोकिएका धनगढीका फरार प्रतिवादी पक्राउ
साउन २८, १०:०२खबर संवाददाता
धनगढीः कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएपछि फरार रहेका कैलालीका ३१ वर्षीय पवन श्रेष्ठ पक्राउ परेका छन्।
धनगढीबाट भन्सार छलीको सिद्रा माछा बरामद
साउन २८, १०:०२खबर संवाददाता
धनगढीः धनगढीबाट भन्सार छलीको सिद्रा माछा बरामद गरिएको छ।
कञ्चनपुरबाट भन्सार छलीको बोईलर कुखुरा र पेय पदार्थ बरामद
साउन २८, ०९:५०खबर संवाददाता
धनगढीः कञ्चनपुरबाट भन्सार छलीको बोईलर कुखुरा र पेय पदार्थ बरामद गरिएको छ।
कञ्चनपुरबाट ब्राउनसुगर र चरेशसहित २ जना पक्राउ
साउन २८, ०९:४०खबर संवाददाता
कञ्चनपुरः कञ्चनपुरबाट ब्राउनसुगर र चरेशसहित २ जना पक्राउ परेका छन्।
पूर्वीचौकीमा स्वास्थ्यकर्मी समयमै नपुग्दा बाटोमै सुत्केरी, अस्पतालको सेवा प्रवाहमाथि प्रश्न
साउन २८, ०९:०४खबर संवाददाता
डोटीः डोटीको पूर्वीचौकी गाउँपालिका–१० शैंयाँमा रहेको आधारभूत अस्पताल सञ्चालनमा आएको करिब एक वर्ष बितिसक्दा पनि... विस्तृतमा
- ‹ previous
- 269 of 12695
- next ›