रसुवा बाढी : मृतकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
काठमाडौं: सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय गरेको छ ।
बाजुराका किसानलाई स्याउ टिप्ने चटारो
बाजुराः जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दाका किसानलाई स्याउ टिप्ने... विस्तृतमा
कैलाली जिल्ला अदालतमा डेढ महिनामा पाँच सय भन्दा बढी मुद्दा दर्ता
धनगढी: कैलाली जिल्ला अदालतमा चालु आर्थिक वर्ष २०८३/८४ को डेढ महिनाको अविधिमा पाँच सय सात मुद्दा दर्ता भएका छन् ।
भोटेकोशी बाढीः चार हजार २१६ अझै सम्पर्कविहीन
काठमाडौँः रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनाशकारी बाढीपछि अझै चार हजार २१६ जना सम्पर्कविहीन रहेका... विस्तृतमा
बाढीपीडितका लागि धनगढीको लक्ष्मीनारायण मन्दिरको एक लाखभन्दा बढी सहयोग
धनगढीः भोटेकोशीमा गत भदौ १० गते आएको बाढीका पीडित परिवारको उद्दार र सहयोगका लागि धनगढी-१ मा रहेको लक्ष्मीनारायण... विस्तृतमा
सामुदायिक विकास केन्द्र डोटीले भोटेकोसी बाढीपीडितका लागि ६२ हजार ६०३ रुपैयाँ सहयोग
डोटी: रसुवा जिल्लास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका... विस्तृतमा
- ‹ previous
- 136 of 12640
- next ›