सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

यातायात कार्यालय धनगढीमा निरोगिताको प्रमाणपत्रमार्फत अवैध असुली

मंसिर २०, ०६:५४नारायण अवस्थी

धनगढीः यातायात कार्यालय धनगढीमा सम्झौता विपरीत स्वास्थ्य परीक्षण शुल्क लिने गरेको तथ्य खुलेको छ। अख्तियारमा उजुरी... विस्तृतमा

स्नातक तहमा पढाइ नसक्दै अध्ययन छोड्ने विद्यार्थी ह्वात्तै बढे

मंसिर १९, १०:०१नारायण अवस्थी

धनगढीः सुदूरपश्चिममा स्नातक तहको पढाइ पूरा नगर्दै अध्ययन छोड्ने विद्यार्थीको संख्या हरेक वर्ष बढ्दै गएको पाइएको छ।

विदेश जान ७ सयले लिए धनगढी उपमहानगरबाटै श्रम स्वीकृति

मंसिर १८, ०६:४३नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरको रोजगार सेवा केन्द्रबाटै वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिन सकिने व्यवस्था छ।

अछामका युवराजको यात्राः मोजाको बलदेखि अन्डर १९ नेपाल टिमसम्म 

मंसिर १८, ०३:३४नारायण अवस्थी

धनगढीः सुदूरपश्चिमको विकट पहाडी  जिल्ला अछामको चौरपाटी गाउँपालिका–४ पायलस्थित पित्रेना गाउँमा जन्मिएका युवराज... विस्तृतमा

धनगढी-१८ मा मोहना नदीले बगायो २५० बिघा, छैन तटबन्धको योजना

मंसिर १७, ०६:५३नारायण अवस्थी

धनगढीः धनगढी-१८ नुक्लिपुरमा मोहना नदीले अहिलेसम्म २५० बिघा जग्गा कटान गरेको छ।

सुदूरपश्चिममा एक लाख बढीको परीक्षण गर्दा २१८ मा एचआइभी संक्रमण पुष्टि

मंसिर १६, ०६:२८नारायण अवस्थी

धनगढीः सुदूरपश्चिममा नयाँ एचआइभी संक्रमित हुने दर घटेको छ। जनचेतनाको विकास, परीक्षणको सुविधा तथा औषधी सेवनको पहुँच... विस्तृतमा