सुदूर नेपाललाई विश्वसँग जोड्दै

नारायण अवस्थी बाट थप

कैलालीको गेटाबाटै एमबीबीएस पढाउन सरकारलाई नागरिकस्तरबाट दबाब

पुष १६, ०६:४७नारायण अवस्थी

धनगढीः कैलालीको गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न नागरिकस्तरबाटै सरकारलाई दबाब दिन थालिएको छ।

सुदूरपश्चिमका तीन जिल्लामा यसरी मनाइँदैछ सांस्कृतिक पर्व ‘भूवा’

पुष १५, ०६:४६नारायण अवस्थी

धनगढीः महाभारत युद्धमा पाण्डव पक्षको विजय हासिल गरेको सम्झनामा सुदूरपश्चिममा भुवा खेल्न सुरू गरिएको छ।

धनगढीमा एकल महिलाको जग्गा हड्पेर उल्टै प्रहरीमा थुनाइयो

पुष १४, ०६:५६नारायण अवस्थी

धनगढीः कैलालीमा जग्गा हड्पेर उल्टै एकल महिलालाई प्रहरीमा थुन्ने काम भएको छ। धनगढी उपमहानगरपालिका–८ मा एक एकल... विस्तृतमा

कञ्चनपुरमा खरायोमा देखियो रेबिज, १० प्रजातिमा रेबिज पुष्टि

पुष १४, ०९:२४नारायण अवस्थी

धनगढीः कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा घरपालुवा खरायोमा रेबिज पुष्टि भएको छ।

कैलालीका नारायणदत्त, जसले अलैंचीको बिरुवा बेचेरै कमाए १६ लाख

पुष १२, ०६:३०नारायण अवस्थी

धनगढीः कैलालीको चुरे गाउँपालिका–४ खैराला, गार्भाका नारायणदत्त योगी शिक्षण पेशा छोडेर फलफूल खेतीमा जमेका छन्।

धनगढीको नापतौल कार्यालय सडकको क्षेत्राधिकार खाली गर्न अटेरी गर्दै

पुष ११, ०४:१८नारायण अवस्थी

धनगढीः धनगढी स्थित ६ लेन सडकमा गुणस्तर तथा नापतौल कार्यालय धनगढीले सडक क्षेत्राधिकार खाली गरेको छैन।