सुदूर नेपाललाई विश्वसँग जोड्दै

लक्ष्मण ढुङ्गाल बाट थप

गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयमा वृहत् सरसफाइ अभियान, चार हजारभन्दा बढीको सहभागिता

साउन ६, १०:४२लक्ष्मण ढुङ्गाल

धनगढी: कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा बुधबार वृहत्... विस्तृतमा

२० रुपैयाँमै भरपेट शाकाहारी भोजन : धनगढीमा डेढ वर्षदेखि निरन्तर सेवा, दैनिक १५० जनाले लिँदै लाभ

साउन ५, ०२:३०लक्ष्मण ढुङ्गाल

धनगढी: कैलालीको धनगढीमा न्यून आय भएका, श्रमिक तथा असहाय नागरिकलाई लक्षित गर्दै २० रुपैयाँमै भरपेट शुद्ध शाकाहारी... विस्तृतमा

साउने सोमबारमा शिवालयमा महिला भक्तजनको घुइँचो

साउन ४, १२:०१लक्ष्मण ढुङ्गाल

धनगढीः साउन महिनाको पहिलो सोमबारका अवसरमा देशभरका शिवालयमा बिहानैदेखि व्रतालुहरूको उल्लेख्य भिड लागेको छ। विशेषगरी... विस्तृतमा

शिव–गौरी धाम परिसरमा विशेष सरसफाइ, धार्मिक सम्पदा संरक्षणमा समुदायको ऐक्यबद्धता

साउन ३, १०:५७लक्ष्मण ढुङ्गाल

धनगढी: धनगढी उपमहानगरपालिका–४, भगवती टोलस्थित शिव–गौरी धाम परिसरमा आइतबार विशेष सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

टर्चको भरमा सुत्केरी सेवा दिँदै बैतडीको कोटपेटरा स्वास्थ्य चौकी

साउन ३, १०:५४लक्ष्मण ढुङ्गाल

बैतडी: बैतडीको डिलाशैनी गाउँपालिका–२ स्थित कोटपेटरा स्वास्थ्य चौकीमा विद्युत् सेवा अवरुद्ध हुँदा स्वास्थ्यकर्मी... विस्तृतमा

बर्खायामको वर्षाले धनगढीमा हरियो तरकारीको भाउ आकासियो, उपभोक्ताको भान्साको खर्च बढ्यो

साउन २, ०२:४९लक्ष्मण ढुङ्गाल

धनगढी: कैलालीको धनगढीमा पछिल्लो समय हरियो तरकारीको मूल्य उल्लेख्य रूपमा बढेको छ। लगातारको वर्षाले तराईका खेतीयोग्य... विस्तृतमा