सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा अबैध काठ बरामद

फाइल फोटो
फाइल फोटो
२०८० जेठ २०, १२:०७ खबर संवाददाता

धनगढीः कैलालीमा अबैध काठ बरामद गरिएको छ।

जिल्लाको कैलारी गाउपालिका–९ गदरीया स्थित सोही ठाँउ बस्ने ४२ वर्षीय मदन सिंह रानाको घर अगाडी बारीमा सालको काठ लुकाई छीपाई राखेको अवस्थामा फेला परेको हो। शुक्रवार इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिइएको प्रहरी टोलीले ४ गोलिया २३.७४ क्यु फिटको सालको काठ बरामद गरेका जनाएको छ। उक्त काठ बरामद गरी आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालय फुलवारीको जिम्मा लगाएको प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस