सुदूर नेपाललाई विश्वसँग जोड्दै

मन्त्रिपरिषद्ले पारित गर्‍यो नयाँ बजेट

२०८० जेठ १५, ०४:१२ खबर संवाददाता

काठमाडौँः  सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेटको अंक पारित गरेको एक मन्त्रीले बताए।

आजै बस्ने संयुक्त सदनको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन्।

जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। 


 

कमेन्ट लोड गर्नुस