सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भोलि सार्वजनिक विदा 

२०८० जेठ १५, ११:०९ खबर संवाददाता

धनगढीः धनगढीमा भोलि सार्वजनिक विदा दिइएको छ।

मंगलवार गंगादशहरा पर्वको अवसरमा धनगढी उप–महानगरपालिकाले सूचना निकालेर विदा दिएको जनाएको छ। धनगढी उपमहानगरपालिकाको प्रमुख धार्मिक स्थल बेहडाबाबामा गंगादशहराको अवसरमा विभिन्न स्थानबाट दशनर्थीहरु आउने हुँदा पर्यटकीय गन्तव्यको रुपमा परिचत गर्ने उद्देश्यसहित विदा दिइएको सूचना मार्फत जानकारी दिइएको छ। 

May be an image of text that says 'धनगढी उप-महानगरपालिका नगर कार्यपालिकाको कार्यालय मिति:२०5०/०२/१५ सार्वजनिक बिदा प्रदान गरिएको सम्बन्यमा बर्ष जेष्ठ महिनाको शुक्ल पक्ष दशमी तिथिका दिन मनाइने गंगादशहरा यस क्षेत्रकै ऐतिहासिक पर्वको रुपमा समुदाय ह्वारा विशेष आस्था महत्वका साथ धनगढी उप- महानगरपालिका रामपुर स्थित बेहडाबाबा मन्दिरमा नेपाल तथा भारतका हजारी धर्मावलम्बीहर दवारा यही मिति २०६० साल जेष्ठ गते मंगलबारका दिन मनाइने भएको उक्त बेहडाबाबा क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा समेत बिकास गर्दे लैजाने उद्देश्य भएकोले यसको महत्वलाई समेत दृष्टिगत उक्त दिन धनगढी उप- महानगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहर एवं संघ संस्थाहरु स्थानीय बिदाको रुपमा सार्वजनिक बिदा प्रदान गरिएको गापाल गोपाल हमाल नगर प्रमुखा Emall-dhangadhimun2013@gmail.com'

कमेन्ट लोड गर्नुस