सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरलाई भाटभटेनीले दियो सडक बत्ती

२०८० जेठ २, ०९:५२ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकालाई भाटभटेनी सुपर मार्केटले सडक बत्ती सहयोग गरेको छ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको सचिवालयका अनुसार भाटभटेनीले ४५ वडा सडक बत्ती सहयोग गरेको हो। 

उपमहानगरपालिकाले राष्ट्र बैंक चोकदेखि एलएन चोक, वनदेवी मन्दिर हुँदै पार्क(कवड हलसम्म बत्ती जडान गरेको छ।  ३१ वटा बत्ती जडान गरिएको उपमहानगरपालिकाले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस