सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा एकजनाको मृत्यु

२०८० वैशाख २३, ०७:३६ खबर संवाददाता

डोटीः डोटीमा एकजनाको मृत्यु भएको छ।

शुक्रबार जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ का ५० वर्षीय पदम नेपालीको मासुको चोक्टा घाँटीमा अड्किँदा मृत्यु भएको हो। उनको घाँटीमा मासु अड्किएपछि अस्पताल लगिएको थियो। तर, अस्पताल पुग्न नपाउदै नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस