कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
२०८० वैशाख ८, ०४:१२
काठमाडौः शुक्रबार कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा कोरानाका कारणले एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार शुक्रबारमात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
कमेन्ट लोड गर्नुस