कैलाली रेफ्रिजेरेसन एन्ड इलेक्ट्रो मेकानिकल संघको नयाँ समिति गठन

कैलालीः कैलालीमा शनिवार नेपाल रेफ्रिजेरेसन एन्ड इलेक्ट्रो मेकानिकल संघको नयाँ समिति चयन गरिइएको छ।
सघंको दोस्रो साधारणसभाले नयाँ कार्य समिती चयन गरेको हो। समितिको अध्यक्षमा अध्यक्ष टंक प्रसाद ओझा,उपाध्यक्षमा इन्दिरा हुमागाइ खतिवडा(महिला),उपाध्यक्ष किरन चौधरी,महासचिवमा चन्द्रबाहादुर थापा,सचीवमा योगेस पाठक र कोषाअध्यक्ष प्रकाश खड्का चयन भएका छन्।
त्यस्तै सदस्यहरुमा सपना राना, देबि ओझा (महिला सदस्य),रमा चैधरि,महादेव चौधरी,लौटन चौधरी,कर्मलाल चौधरी र संगम कुवरलार्ई चयन गरिइएको छ।




