सुदूरपश्चिम विश्वविद्यालयले माग्यो विभिन्न संकायमा उपप्राध्यापक (सूचीसहित)
२०७९ फाल्गुन ३०, १२:०६
धनगढीः सुदूरपश्चिम विश्वविद्यालयले विभिन्न संकायमा उपप्राध्यापकको लागि विज्ञापन खुल्ला गरेको छ। विश्वविद्यालयले एक सूचना जारी गर्दै खुल्ला तथा समावेशी रुपमा स्थायी पदपूर्तीका लागि विज्ञापन जारी गरेको छ।

कमेन्ट लोड गर्नुस