सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक पुरुषको शव फेला

२०७९ माघ १९, ११:४२ खबर संवाददाता

धनगढी: कैलालीमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको टिकापुर नगरपालिका–२ सन्कट्टि घाटस्थित कर्णाली नदीमा बुधवार अन्दाजी ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको कैलाली प्रहरीले जनाएको छ।

हाल नाम, थर नखुलेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

    
 

कमेन्ट लोड गर्नुस