कञ्चनपुरमा एक पुरुषको शव फेला

२०८२ जेठ ५, ०७:१९
कञ्चनपुरः कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ।
भीमदत्त नगरपालिका–९ को खल्लास्थित महाकाली नदीको किनारामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको छ। उनको नाम थर र वतन नखुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनाबारे अनुसन्धान जारी छ।


कमेन्ट लोड गर्नुस