सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा थुनुवा कक्षभित्रै पुस्तकालय

२०७९ माघ १७, ०५:०० खबर संवाददाता

अछामः जिल्ला प्रहरी कार्यालय अछामले थुनुवा कक्षभित्रै पुस्तकालय स्थापना गरेको छ। कैदीबन्दीहरूलाई लक्षित गरि पुस्तकालय स्थापना गरिएको अछाम प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डांगीले पुस्तकालयको स्थापना गरिएको बताएका हुन।

पुस्तकालयको आज अछामका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढलालले उद्घाटन गरेका छन्।

कमेन्ट लोड गर्नुस