सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा एक जना मृत फेला

२०७९ माघ २, ०७:१३ खबर संवाददाता

अछामः अछाममा एक जना मृत फेला परेका छन्।

जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर १ का ५० वर्षीय उजिर कामी मृत फेला परेका हुन्।

उनी चौरपाटीको दय भन्ने स्थानमा सोमवार मृत फेला परेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस