सुदूर नेपाललाई विश्वसँग जोड्दै

फिफा विश्वकपमा क्वाटर फाइनलका लागि आज दुई खेल हुँदै

२०७९ मंसिर १८, १०:५९

काठमाडौंः फिफा विश्वमकपमा क्वाटर फाइनलका लागि आज दुई खेल हुँदैछन्। आज साविक विजेता फ्रान्स र पोल्यान्ड  तथा इङ्ल्यान्ड र सेगेनल खेल्दैछन्।

अल थुमामा मैदानमा हुने पहिलो खेल अन्तर्गत बेलुकी पौने ९ बजे फ्रान्स र पोल्यान्ड खेल्दैछन्। यस्तै, दोस्रो खेल अल बयात स्टेडियममा इङ्ल्यान्ड र सेगेनलबीच राति पौने १ बजे सुरु हुनेछ। 

फ्रान्स समूह डी को विजेता र पोल्यान्ड समूहुसीु को उपविजेता बन्दै अन्तिम १६ अर्थात् नकआउट चरण  पुगेको हो। इङ्ल्यान्ड समूह बी को विजेता र सेनेगल समूह ए को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो। यी खेलबाट विजयी हुने टोली क्वाटर फाइनलमा पुग्नेछन्। 

कमेन्ट लोड गर्नुस