सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य बढ्यो

२०७९ मंसिर १४, १२:१९ खबर संवाददाता

काठमाडौँ: बुधबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २०० रूपैयाँले र चाँदीको मूल्य ५ रूपैयाँले मूल्य बढेको हो।

आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा ९७ हजार १०० रूपैयाँ कायम भएको छ। यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेर १२ सय ९० रूपैयाँ पुगेको छ।

कमेन्ट लोड गर्नुस