सुनचाँदीको मूल्य घट्यो

२०७९ मंसिर १२, ११:३०
काठमाडौं: सोमबार सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ। आज छापावाल सुनको मूल्य तोलामा ३०० रूपैयाँले घटेर ९७ हजार ५०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुनको मूल्य तोलामा ९७ हजार रूपैयाँ छ। आज चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले घटेको छ। आज चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रूपैयाँ कायम भएको छ।




कमेन्ट लोड गर्नुस