सुदूर नेपाललाई विश्वसँग जोड्दै

कर कार्यालयद्धारा राठी इन्टरप्राइजेज सम्मानित

२०७९ मंसिर ८, ०९:३० खबर संवाददाता

धनगढीः आन्तरिक राजश्व कार्यालय धनगढीले उत्कृष्ठ करदाताको रुपमा राठी इन्टरप्राइजेजलाई सम्मानित गरेको छ।

कर सप्ताहका अवसरमा कार्यक्रमको आयोजना गरेर आन्तरिक राजश्व कार्यालयले सुदुरपश्चिममा व्यापार क्षेत्रमा सबै भन्दा बढी कर तिरेकोमा राठी इन्टरप्राइजेजलाई सम्मानित गरेको हो।

कमेन्ट लोड गर्नुस