बैतडीमा एमालेका भण्डारीको अग्रता कायमै
२०७९ मंसिर ६, ११:३९
धनगढीः बैतडीमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका दामोदर भण्डारीको अग्रता कायमै रहेको छ। ८,३६३ मत गणना हुँदा भण्डारीले ४,०१० मत प्राप्त गरेका छन्।
यस्तै उनलाई गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका नरेन्द्र कुँवरले ३,२९६ मतका साथ पछ्याइरहेका छन्।
कमेन्ट लोड गर्नुस