सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एमालेका उम्मेदवार भण्डारीको अग्रता

२०७९ मंसिर ६, ०६:१२ खबर संवाददाता

धनगढीः प्रतिनिधि सभा सदस्यका उम्मेदवार एमाले नेता दामोदर भण्डारीले अग्रता लिएका छन्।

प्रतिनिधि सभा सदस्यको एम मात्र निर्वाचन क्षेत्र हरेको जिल्ला बैतडीमा पाँच हजार ५७८ मत गणना हुँदा एमालेका उम्मेदवार भण्डारीले २६२१ मत ल्याएका छन्। 

नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरेन्द्र कुवँरले २१९१ मत पाएका छन्। उनीहरूबीच ४३० को मतान्तर छ ।
 

कमेन्ट लोड गर्नुस