बैतडीमा एमालेका भण्डारीको अग्रता, ‘विजयसुन्दर’ पछ्याउँदै
२०७९ मंसिर ५, ०६:०७
धनगढीः बैतडीमा प्रतिनिधि सभामा नेकपा एमालेका उम्मेदवार दामोदर भण्डारीले अग्रता लिएका छन्। सुरुवाति मतगणनामा दामोदरले १०६ मत ल्याएर अग्रता गरिरहेका छन् भने सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजय सुन्दर) ले उनलाई पछ्याउँदै छन्।
उनले ७० मत पाएका छन्।
कमेन्ट लोड गर्नुस