सुनको मूल्य एक हजार रुपैयाँले बढ्यो
२०७९ कार्तिक २९, १२:४६
काठमाडौँ: सुनको मूल्य मंगलबार एक हजार रुपैयाँले बढेको छ। आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा पुगेको हो। आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
कमेन्ट लोड गर्नुस