सुदूर नेपाललाई विश्वसँग जोड्दै

वनबासामा लागुऔषधसहित कञ्चनपुरका एक जना पक्राउ

२०७९ कार्तिक २६, १०:०३ खबर संवाददाता

धनगढीः भारतीय प्रहरीले लागुऔषधसहित एक नेपालीलाई पक्राउ गरेको छ। वनबासास्थित प्रहरी चौकीबाट खटिएको टोलीले लागुऔषधसहित भीमदत्त नगरपालिका–११ का हिरालाल पाण्डेयलाई पक्राउ गरेको हो।

उनको साथबाट ३ दशमलब ८ ग्राम लागुऔषध बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

भारतीय प्रहरीले लागुऔषध रोकथामका लागि ‘क्रैक डाउन’अभियान चलाइरहेको छ। 

कमेन्ट लोड गर्नुस