सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवजिवन अस्पताल र लायन्स क्लबको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर हुँदै

२०७९ कार्तिक २५, ०९:३९ खबर संवाददाता

धनगढीः धनगढीमा भोली निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। धनगढीको नवजिवन अस्पतालको प्रायोजक र लायन्स क्लब अफ धनगढी सिटीको आयोजनामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको हो। निःशुल्क स्वास्थ्य शिविर भोली शनिबार धनगढी १३ श्रीलंका स्थीत नवज्योति आधारभुत तह विद्यालयमा आयोजना हुने जनाइएको छ। 

निशुल्क स्वास्थ्य शिविर बिहान ९ बजे देखी दिउँसो २ बजेसम्म रहने नवजिवन अस्पतालका सिइओ चक्र खडायतले जानकार दिएका छन्। आयोजक लायन्स क्लब अफ धनगढीले पनि स्वास्थ्य शिविर आयोजना गर्न लागेको जानकारी दिएको छ। 
 

कमेन्ट लोड गर्नुस